राजनीति
सरकारी जग्गा व्यक्तिको नाममा पारेर भ्रष्टाचार : नापी अधिकृत सुग्रीव यादवविरुद्ध ५ करोडभन्दा बढीको मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी जग्गा व्यक्तिको नाममा पारेर करोडौं रुपैयाँ बराबरको आर्थिक अनियमितता गरेको अभियोगमा नापी अधिकृत सुग्रीव यादवविरुद्ध विशेष अदालतमा ५ करोड ७९ लाख रुपैयाँभन्दा...