राजनीति
परराष्ट्रमन्त्री प्रस्ताव आयो भन्ने प्रश्नमा हमाल भन्छन्: नेपाली नागरिकको हैसियतले देशको सेवा गर्छु
काठमाडौं । महानायक राजेश हमालले नेपाली नागरिकको हैसियतले देशको सेवा गर्ने बताएका छन् । उनले आफू कुनै पद विशेषभन्दा पनि नेपालको नागरिकको हैसियतमा नेपाल र नेपालीको सेवा गर्ने बताए...