राजनीति
चीन र भारतले नेपालको भूमि प्रयोग गर्नेगरी गरेको व्यापारिक सम्झौता खारेज गर्न माग गर्दै नेपालमा विरोध
काठमाडौं । राष्ट्रियसभाको शुक्रबारको बैठकमा सांसदहरूले भारत र चीनले नेपालको भूभाग लिपुलेक लाई प्रयोग गरेर गरेको व्यापारिक सम्झौताको कडा विरोध गरेका छन्। उनीहरूले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका क्रममा यो...