राजनीति
ओलीको प्रहार : ‘हा–हु गरेर बनेको सरकारलाई देश जिम्मा लगाएर हामी भाग्छौं र ?’
काठमाडौं । नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई ‘तोडफोड र आगजनीको उपज’ भन्दै कडा प्रहार गरेका छन्। बडादशैंको अवसरमा भक्तपुरको गुण्डुमा आयोजित युवा संघ नेपालको...