खेल
सारजहामा नेपाल र वेस्ट इन्डिजबीच ऐतिहासिक टी–२० सिरिज आजदेखि सुरु
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम र पूर्व विश्व विजेता वेस्ट इन्डिजबीचको ऐतिहासिक टी–२० सिरिजको पहिलो खेल आज (शनिबार) हुँदैछ । यूएईको दुबईस्थित सारजहा क्रिकेट मैदानमा खेल नेपाली समय...