थारू समुदाय परम्परागत भोदी खेल संरक्षणमा जुट्दै

त्रिवेणी (नवलपरासी) । परम्परागत भोदी खेल संरक्षणमा यहाँका थारू समुदायले अग्रसरता लिएका छन् । थारू समुदायको मौलिक परम्परागत खेलका रूपक रहेको भोदी खेल संरक्षणका लागि समुदायकै पहलमा प्रतियोगिता आयोजना...