टी-२० सिरिज: नेपालको मेलबर्नमाथि ३३ रनको जित

काठमाडौं । अष्ट्रेलियाको नर्दन टेरिटोरीमा भइरहेको टप एन्ड टी-२० सिरिजमा नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले हराएको छ। यो नेपालको प्रतियोगितामा लगातार दोस्रो जित हो। डार्विनको काजालिस एरेनामा भएको...