राजनीति
शिक्षक महासंघको धर्ना नेपाली कांग्रेस कार्यालयमा, शिक्षा विधेयक संशोधनको माग
काठमाडौं । नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयकमा संशोधनको माग गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आज धर्ना दिएको छ। महासंघले पहिलो चरणको आन्दोलन अन्तर्गत सानेपास्थित पार्टी कार्यालयमा धर्ना...