राजनीति
माओवादीमाथि जनताको विश्वास नभए देश दुर्घटनामा पर्न सक्ने प्रचण्डको चेतावनी
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीप्रति जनताको विश्वास घटे देश गम्भीर संकटमा पर्ने चेतावनी दिएका छन्। बुधबार काठमाडौंमा आयोजित पोष्टबहादुर बोगटी स्मृति राष्ट्रिय ऊर्जा संवाद...

