निर्वाचन तयारी तीव्रः दलहरूले बुझाए समानुपातिक बन्दसूची

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राजनीतिक दलहरूले समानुपातिकतर्फको बन्दसूची पेस गरिसकेका छन् । आयोगका अनुसार ६४ वटा राजनीतिक दलबाट ५८ वटा निर्वाचन चिह्नमा चुनाव...