राजनीति
एमाले केन्द्रीय समिति बैठक तेस्रो दिन पनि जारी, छलफल लम्बिने संकेत
काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय समिति बैठक शुक्रबार पनि जारी छ । ललितपुरको जावलाखेलस्थित रामबाघ महलमा बुधबारदेखि सुरू भएको १०औं केन्द्रीय समिति बैठक आज तेस्रो दिनमा प्रवेश गरेको...

