राजनीति
प्रतिनिधिसभाको बैठक आज बस्दै, नागरिकता विधेयकदेखि जलस्रोत विधेयकसम्म छलफलको तयारी
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बुधबार अपराह्न १ बजे, संघीय संसद् भवन, नयाँ बानेश्वरमा बस्दैछ। बैठकमा राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रहरू सभामुखले पढेर...

