राजनीति
“प्रधानमन्त्री ओली र राष्ट्रपति सी बीच दोस्रो द्विपक्षीय भेट: नेपाल-चीन सहकार्य अझ सुदृढ बनाउने सहमति”
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग पछिल्ला दुई वर्षमा लगातार दोस्रो पटक भएको भेटमा खुशी व्यक्त गरेका छन्। प्रधानमन्त्री ओली चीनको तियान्जिनमा जारी शांघाई सहयोग...

