राजनीति
न्हुः पोखरी अतिक्रमणमुक्त : ललितपुर महानगरले चलायो डोजर
काठमाडौं । ललितपुर महानगरपालिकाले लगनखेलस्थित ऐतिहासिक न्हुः पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काइदिएको छ । आइतबार तीनवटा डोजर र नगर प्रहरी परिचालन गरी अवैध रूपमा बनेका संरचना...

