राजनीति
रास्वपाले आकस्मिक बैठक बोलायो: जेनजी प्रदर्शन र दमनबारे छलफल
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजधानीमा जारी जेनजी प्रदर्शन र त्यसमा भएको दमनबारे छलफल गर्न आकस्मिक बैठक बोलाएको छ। प्रवक्ता मनिष झाका अनुसार सचिवालय बैठक आज दिउँसो...

