प्रदर्शनकारीले भत्काए संसद् भवनको पर्खाल

काठमाडौं । जेन जी प्रदर्शनकारीले बीआईसीसी भवन (संसद भवन) को पर्खाल तोडेका छन् । संसद भवन छिर्ने गेटमा उनीहरूले आगजनीसमेत गरेका छन् । यस क्रममा प्रहरी र प्रदर्शनकारी गरी दर्जनौं घाइते भएका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *