राजनीति
प्रतिष्ठानलाई ठगी खाने भाँडो बनाएमा पार्टीले आफ्नो मातहत ल्याउनुपर्छ: ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेताहरूको नाममा खोलिएका प्रतिष्ठानहरू ठगी खाने भाँडो भएको आरोप लगाएका छन्। मदन-आश्रित स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा बोल्दै एमाले अध्यक्षसमेत रहेका ओलीले व्यक्तिगत...