राजनीति
बाटो सुचारु राख्न मन्त्री कुलमानलाई युवा संघको ध्यानाकर्षण
काठमाडौं । नेकपा एमालेनिकट राष्ट्रिय युवासंघ नेपालका नेताहरूले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङसँग भेटवार्ता गरेका छन् । संघका इञ्चार्ज राजीव पहारी र अध्यक्ष क्षितिज थेबे नेतृत्वको टोलीले...

