राजनीति
मन्त्री खरेलको दाबी: संवैधानिक निकायमाथि सरकारको कुनै हस्तक्षेप छैन
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राज्यका निकायमाथि कुनै हस्तक्षेप नगरेको बताएका छन्। लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानका सन्दर्भमा सञ्चारिका समूह नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा...

