राजनीति
संविधान जारी भएको १० वर्ष पुगेको अवसरमा तीन दिन उत्सव मनाइने, प्रधानमन्त्रीका अध्यक्षतामा मूल समारोह समिति गठन
काठमाडौं । नेपालको संविधान घोषणाको एक दसकलाई उत्सवका रुपमा भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा आज संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ मूल समारोह समिति गठन भएको...

