Main News
सस्तोमा सुन मिलाइदिने बहानामा भयो हत्या: पुलमुनी शव गाडियो, गाडी जलाइयो
झापा । झापाको शिवशताक्षी नगरपालिका–१० का ३३ वर्षीय सरोज शर्माको हत्या प्रकरण रहस्यमय हुँदै गएको छ । प्रारम्भिक अनुसन्धानका आधारमा सुन कारोबारको प्रलोभन देखाएर योजनाबद्ध रूपमा हत्या गरिएको खुलेको...

