उपेन्द्र यादवले गराए रास्वपा नेता–कार्यकर्ताको पार्टी प्रवेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका विष्णुपुर गाउँपालिका अध्यक्ष पदका प्रत्यासी मुनिलाल खंगसहित दर्जनौँ नेता–कार्यकर्ताले पार्टी परित्याग गरी जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् । सप्तरी क्षेत्र नम्बर ३...