अवरुद्ध कागबेनी,मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु

काठमाडौं । भारी हिमपातका कारण अवरुद्ध कागबेनी,मुक्तिनाथ सडक खुलाउन पहल थालिएको छ । जिल्ला प्रशासन कार्यालय र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको समन्वयमा कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाको डोजर परिचालन गरी...