सेनाको आग्रह-संवेदनशील अवस्थामा अफवाह फैलाउने काम नहोस

काठमाडौं । नेपाली सेनाले संवेदनशी अवस्थामा अफवाह फैलाउने काम नगर्न आग्रह गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै नेपाली सेनाले सामाजिक सञ्जालमा अफवाह फैलाउन नहुने जनाएको छ ।...