ग्रीसकी स्टार खेलाडी इभान्जेलिया चान्टाभा एभरेस्ट महिला भलिबल लिग खेल्न नेपालमा

काठमाडौं । ग्रीसकी राष्ट्रिय महिला भलिबल खेलाडी इभान्जेलिया चान्टाभा ‘एभरेस्ट महिला भलिबल लिग २०८२’ खेल्न नेपाल आएकी छन्। उनी कर्णाली यशभिस क्लबबाट लिगमा प्रतिस्पर्धा गर्नेछिन्। आगामी भदौ २० गतेदेखि...