खेल
कोशी प्राइड लिगमा गुल्शन झाको इन्ट्री, बिर्तामोड हिट्सबाट खेल्ने पक्का
काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका अलराउन्डर गुल्शन झाले बिर्तामोड हिट्सबाट कोशी प्राइड लिग (केपीएल) खेल्ने भएका छन् । बिर्तामोड हिट्सले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत गुल्शन टोलीमा आबद्ध...

