क्रिकेटर अनिल साह अप्टिमस ग्लोबलको ब्राण्ड एम्बासडर नियुक्त

शैक्षिक परामर्शदता अप्टिमस ग्लोबलले नेपाली क्रिकेटका ब्याट्सम्यान तथा जनकपुर बोल्ट्सका कप्तान अनिल कुमार साहलाई ब्राण्ड एम्बास्डर नियुक्त गरेको छ ।काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै अप्टिमस ग्लोबलले राष्ट्रि«य क्रिकेट खेलाडी...

1 2 9 10