राजनीति
लक्ष्य भेटाउने गरी सिंचाई क्षेत्रको विकासमा लागौँ : मन्त्री खड्का
काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले लक्ष्य भेटाउने गरी सिंचाई क्षेत्रको विकासमा लाग्नुपर्ने बताएका छन् । जलस्रोत तथा सिंचाई विभागको चौंथो त्रैमासिक एवम् वार्षिक समिक्षा गोष्ठीमा आज...

