राजनीति
एमाले ११औँ महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी, राति नै मतपरिणाम आउने
काठमाडौं । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनबाट नेतृत्व चयनका लागि मतदान जारी छ। समूहगत प्यानल बनाएर केपी शर्मा ओली र ईश्वर पोखरेलको प्यानल चुनावी मैदानमा उत्रिएको छ। एमाले...

