चुनावसम्म नै राजनीतिक वातावरण थप अन्यौल हुने देख्छु: राजेश हमाल

काठमाडौं । महानायक राजेश हमालले नेपालीमा राजनीतिक वातावरण थप अन्यौलग्रस्त हुने बताएका छन् । उनले आगामी चुनावसम्म देशको राजनीतिक वातावरण अझै अनिश्चित र अस्थिर बन्न सक्ने आशंका व्यक्त गरे...