राजनीति
जेनजी प्रदर्शनमा सडक र यातायात विभागका भवन जले, दमकलले आगो निभाउने प्रयास
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभाग र यातायात विभागका भवनमा जेन–जी प्रदर्शनका क्रममा आगजनी भएको छ। मङ्गलबार भएको आगलागी निभाउन दमकलको सहयोग जारी छ। मन्त्रालयका प्रवक्ता...

