राजनीति
‘संघ संस्था ऐन’ मस्यौदाले नागरिक स्वतन्त्रतालाई संकुचन पार्ने गैसस महासंघको आरोप
काठमाडौं । गैरसरकारी संस्था (गैसस) महासंघ नेपालले सरकारले ल्याउन लागेको ‘संघ संस्था ऐन, २०८२’ को मस्यौदाले नागरिक स्वतन्त्रता र अधिकारलाई संकुचन पार्ने भन्दै गम्भीर असहमति व्यक्त गरेको छ। गृह...