संविधान दिवसमा आयोजित कार्यक्रममा टुँडिखेलको दृश्य

काठमाडौं । आज संविधान दिवस । देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । संविधान दिवस २०८२ को अवसरमा यो वर्ष पनि टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना भयो ।

राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना गरी दिवस मनाइएको हो।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई लगायत सहभागी छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *