Main News
राजीव पहारीले भने- युवालाई ४० प्रतिशत स्थान दिइनुपर्छ, अहिले नेतृत्व परिवर्तनको बहस सान्दर्भिक छैन
काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य राजीव पहारीले पार्टीका सबै संरचनामा युवाको सहभागिता बढाउनुपर्नेमा जोड दिएका छन् । पार्टीको केन्द्रीय कमिटी बैठकमा आफ्ना धारणा राख्दै पहारीले अध्यक्ष केपी शर्मा...

