समाज
झापाको सीमाक्षेत्रमा सुन्धारा कारागारबाट फरार दुई कैदी पक्राउ
काठमाडौं। हालै कारागारबाट फरार भएका दुई जना कैदीबन्दी झापाको सीमावर्ती क्षेत्रमा पक्राउ परेका छन्। लागूऔषध ओसारपसारमा दोषी ठहरिएकी गौरीगञ्ज गाउँपालिका–६ खजुरगाछीकी ५० वर्षीया अञ्जली खातुनलाई गएराति पक्राउ गरिएको हो।...

