राजनीति
स्मार्ट लाइसेन्सको डेटा सुरक्षित, सेवासुरु गर्न सकिने अवस्था
काठमाडौं । जेनजी आन्दोलनका क्रममा मीनभवनस्थित यातायात व्यवस्था विभागमा भएको आगजनीबाट भवन र सामग्रीमा ठूलो क्षति भए पनि स्मार्ट लाइसेन्ससम्बन्धी डेटा भने सुरक्षित रहेको विभागका कर्मचारीहरूले बताएका छन् ।...

