एमाले महाधिवेशनमा सहभागी हुन १०८ प्रतिनिधि मनोनित (सूचीसहित)

काठमाडौं ।  नेकपा एमालेले पार्टीको ११ महाधिवेशनमा सहभागी हुने १ सय ८ जन प्रतिनिधि मनोनीत गरेको छ ।

कुल प्रतिनिधिको ५ प्रतिशत अर्थात् १ सय ८ जना मनोनित प्रतिनिधिको नाम पार्टीले सार्वजनिक गरेको हो । हिजो बसेको पार्टी सचिवालय बैठकले मनोनीत प्रतिनिधिको टुङ्गो लगाएको थियो ।

मनोनीत को-को ?




Leave a Reply

Your email address will not be published. Required fields are marked *