Main News
डा. आरजु राणा देउवाको निवासमा नगद जलेको अफवाह गलत, सर्वोच्चमा लिखित जवाफ
काठमाडौं । पूर्व परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी नेता डा. आरजु राणा देउवाले भदौ २४ गते बूढानीलकण्ठस्थित आफ्नै निवासमा आगजनी हुँदा नगद जलेको भन्ने अफवाह गलत भएको दाबी गरेकी छन्।...

