यसरी फेल भएको रहेछ प्रधानमन्त्री ओलीको मिर्गौला

काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो किड्न खराब हुनुको कारण सुनाएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विभिन्न संस्थाद्वारा आज आयोजित ‘नेपाल कुष्ठरोग सम्मेलन’ उद्घाटनसत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले...