स्वास्थ्य-जीवनशैली
यो वर्ष डेङ्गी सङ्क्रमणको जोखिम पहिलेको भन्दा धेरै
काठमाडौं— यसपटक सरदरभन्दा बढी बर्खा हुने भएपछि डेङ्गी सङ्क्रमणसमेत बढ्ने प्रक्षेपण गरिएको छ । जल तथा मौसम विज्ञान विभागले यसपटक मनसुनमा सरदरभन्दा बढी पानी पर्ने भनेपछि डेङ्गी सङ्क्रमणको जोखिम...