स्वास्थ्य-जीवनशैली
स्वास्थ्य बीमा समयमै नवीकरण नगरे थप शुल्क लाग्ने, असोज मसान्तभित्र नवीकरण गर्न आग्रह
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले पुराना बीमितहरूलाई आफ्नो बीमा समयमै नवीकरण गर्न पुनः स्मरण गराएको छ। बोर्डले 2082 सालको असोज मसान्त (२०८२/०६/३१) भित्र नवीकरण गरेमा कुनै पनि अतिरिक्त शुल्क...

