स्वास्थ्य-जीवनशैली
पश्चिमी न्यूनचापीय प्रणालीका कारण सोमबारदेखि वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले नेपालका अधिकांश स्थानमा मौसम बदली भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो आंशिकदेखि साधारणतया बदली रहने छ र भोलि सोमबार देशका पहाडी...

