स्वास्थ्य-जीवनशैली
स्वास्थ्यकर्मीको पारिश्रमिक र सुविधा सुनिश्चित गर्न मन्त्रालयको निर्देशन
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक, नर्सिङ तथा अन्य स्वास्थ्यकर्मीहरूको पारिश्रमिक र सेवा–सुविधा सुनिश्चित गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिएको छ। मन्त्रालयले देशभरका सरकारी अस्पताल, मेडिकल कलेज, सामुदायिक तथा...