बाढीपहिरोले १२ राजमार्ग ठप्प, १६० राजमार्ग एकतर्फी सञ्चालनमा

काठमाडौं । अविरल वर्षापछि आएको बाढीपहिरोका कारण देशभरका १२ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् भने १६० राजमार्ग एकतर्फी सञ्चालनमा रहेका सडक विभागले जनाएको छ। विभागका अनुसार ठोरी–भण्डारा–मलेखु, गल्छी–त्रिशूली–वेत्रावती–मैलुङ–स्यफ्रुबेँसी–रसुवागढी...

1 2 20 21 22 126 127