राजनीति
एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै, समसामयिक राजनीतिक विषयमा छलफल हुने
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठक आज अपराह्न ४ बजे बस्ने भएको छ। संसद्को हिउँदे अधिवेशन, नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमलाई पार्टी प्रवेश,...

