राजनीति
सगरमाथा संवादमा साइडलाइन भेटवार्ता हुने
काठमाडौं— परराष्ट्र मन्त्रालयले सगरमाथा संवादको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको छ। मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै संवाद व्यवस्थापन समितिको संयोजक समेत रहेकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले जेठ २...

