राजनीति
प्रेस काउन्सिल अध्यक्ष डा.शर्मालाई नियुक्तिपत्र, इतिहासमा रेकर्ड हुनेगरी काम गर्न आग्रह
काठमाडौं । सरकारले प्रेस काउन्सिलका अध्यक्षमा डा. कुमार शर्मालाई नियुक्त गरेको छ । आइतबार सूचना तथा सञ्चार मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच मन्त्री जगदीश खरेलले शर्मालाई नियुक्तिपत्र दिएका हुन् ।...

