राजनीति
विनियोजन विधेयकले राष्ट्रिय यथार्थ समेटेन- केसी
काठमाडौं— नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारको आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा राष्ट्रिय यथार्थ झल्किन नसकेको टिप्पणी गरेका छन्। प्रतिनिधि सभाको बुधवारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त...

