मन्त्रिपरिषद र राज्यमन्त्रीको शपथ स्थगित

काठमाडौं– आजलाई तय भएको नेपाल सरकार मन्त्रिपरिषद्‌को बैठक स्थगित भएको छ । शुक्रबार बिहान १० बजेका लागि तय गरिएको मन्त्रिपरिषद् बैठक स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको हो । साथै नवनियुक्त...