राजनीति
कुलिङ अफ पिरियड प्रकरणमा छानबिन समितिले सभामुखलाई बुझायो अनुसन्धानको प्रतिवेदन
काठमाडौं । संघीय निजामती सेवा विधेयक, २०८० मा त्रुटिको अनुसन्धान गर्न गठित अध्ययन तथा छानबिन विशेष समितिले आफ्नो प्रतिवेदन सभामुख देवराज घिमिरेसमक्ष बुझाएको छ । करिब एक महिना लामो...

